काठमाडौँ, २३ जेठ । युएइबाट १६८ जना नेपाली स्वदेश फर्किएका छन् । युएईको सारजहाँ एयरपोर्टबाट १६८ जना नेपाली नागरिक लिएर उडेको एयर अरेबियाको जहाज नेपाल आएको हो ।
युएइबाट १६८ नेपाली स्वदेश फर्किए