काठमाडौं, १६ जेठ । नेपालमा कोराना संक्रमणबाट छैठौं व्यक्तिको मृत्यु भएको छ । अर्घाखाँची जिल्लाको भूमिका नगरपालिकाका ३५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको हो ।