काठमाडौँ, १६ जेठ । नेपालमा आज एकैदिन १७० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
त्यसैगरी मृतक संख्या ६ पुगेको छ भने २०६ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा ५२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।