काठमाण्डौ, १५ जेठ । वरिष्ठ गीतकार रत्न शमशेर थापाको आज निधन भएको छ । थापाको उपचारको क्रममा आज नर्भिक अस्पतालमा निधन भएको हो ।