Indrenionline.com

थप ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि, संक्रमतिको संख्या ६७५ पुग्यो

काठमाडौँ, १२ जेठ । पछिल्लो कोरोना परीक्षण रिपोर्ट अनुसार थप ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ६७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । निको भएर घर फर्कनेको संख्या १०५ पुगेको छ ।