इन्द्रेणी संवाददाता
बुटवल, ८ जेठ नेपालमा कोरोना संक्रमणबाट मर्नेको संख्या ३ पुगेको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको बिहीबार बिहान निधन भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको हो ।