इन्द्रेणी संवाददाता
विराटनगर, ७ जेठ । आज कोरोना संक्रमण भएर उपचार गराइ रहेका आठ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । विराटनगरस्थित कोसी अस्पतालको कोरोना उपचार केन्द्रमा उपचार गराइ रहेका उनीह डिस्चार्ज भएका हुन् ।