इन्द्रेणी संवाददाता
बाँके, ५ जेठ । आज एकैदिन बाँकेमा मात्रै ४७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । नरैनापुरमा एक महिला र ४६ पुरुषसहित ४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।