इन्द्रेणी संवाददाता
काठमाडौं, ४ जेठ । सरकारले जेठ २० गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले जेठ २० गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो।