इन्द्रेणी संवाददाता
कोरोनाका कारण नेपालमा अर्का एक जनाको मृत्यु भएको छ । यो संगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुइ पुगेको छ । कोरोनाका कारण बाँकेको क्वारेन्टाइनमा बसेका बाँके नरैनापुर का २५ वर्षीय युवा रहेका छन् ।
बाट बैशाख ३० गते भारतबाट आएका ती युवकको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो।
