काठमाडौं, ४ जेठ । विश्वभर कोरोना भाइरस संक्रमणबाट ९६ जना गैरआवासीय नेपालीहरुको मृत्यु भएको छ । सबै भन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ ले संकलन गरेको तथ्यांकमा उल्लेख छ ।