काठमाडौं, २६ असार । मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका महासचिव मनिष सुमनले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नेलाई मधेसी मोर्चा निःसर्त समर्थन गर्न तयार रहेको बताएका छन् । उनले भनेका छन्, सैद्धान्तिक रुपमा सरकार हाम्रो एजेण्डा होइन र यो खेलमा हाम्रो चासो पनि छैन ।’
अनलाइन खबरबाट