काठमाडौं, १ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो कोरोना संक्रमितको संख्या सच्याएको छ ।
यसअघि सर्लाही, धनुषा र महोत्तरीमा थप पाँच जनामा कोरोना पुष्टि भएको विज्ञप्ति जारी गरेको थियो । अहिलेसम्म संक्रमित संख्या २४५ नै रहेको मन्त्रालयले जनाएको छ ।
