Indrenionline.com

बारामा निषेधाज्ञा, प्रशासनबाट जारी सबै पास खारेज

काठमाडौं, ३० वैशाख । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बारा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।
babababवीरगञ्जबाट आउने सवारी साधनमा रोक लगाउनुका साथै भारतसँग सीमा जोडिएका क्षेत्रमा आवतजावतमा पूर्ण रुपमा रोक लगाउने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ ।

साथै सिकिस्त विरामी प्रयोजन वाहेक अन्य सबैखाले पास खारेज गरेको छ । भोली बुधवारदेखि जिल्लाबाट जारी हस्तलिखित तथा इपासल सबै खारेज गरिनेछ ।