इन्द्रेणी संवाददाता
काठमाडौँ, ३० बैशाख । मंगलवार मात्रै नेपालमा थप ५७ जनाका कोरोना संक्रमणको प्ष्टि भएको छ । राष्ट्रिय प्रयोगशालाका गरिएको परीक्षणका ५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।