इन्द्रेणी संवाददाता
काठमाडौं, २१ वैशाख। राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते दुवै सदनको संयुक्त अधिवेशन आह्वान गरेकी छन् ।
मन्त्रिपरिषद्को आजै बसेको बैठकले सो अधिवेशनका लागि सिफारिस गरेको थियो ।