काठमाडौँ, २० वैशाख। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिदै गएको विवादमा सहमति खोज्न बालुवाटारमा सचिवालय बैठक जारी रहेको छ । बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल जारी रहेको बताइएको छ ।