दार्चुला, १८ वैशाख । चौँतीस दिनदेखि भारतीय क्वारेन्टाइनमा वसेका नेपालीहरु घर फर्किएका छन् ।
बुधबार बेलुकी नेपाल–भारत दुबै देशको सहमति पश्चात पिथौरागढ जिल्ला अधिकारीसंग समन्वय गरेर उनीहरुलार्इ आज बिहान नेपाल ल्याइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिह कुवँरले जानकारी दिए ।