इन्द्रेणी संवाददाता
काठमाडौं, १४ बैशाख। सरकारले लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज आइतवार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समयलाई दश दिन थपेर बैशाख २५ गतेसम्म लैजाने निर्णय गरेको हो ।