Indrenionline.com

मध्यरातमा सडकमा किन आए नेकपाका जिल्ला इन्चार्ज

इन्द्रेणी संवाददाता
कोरोना भाइरसका कारण भएको लामो समयको लकडाउन पछि अलपत्र यात्रुको उद्दार गर्न नेपाल कमन्युष्ट पार्टी नेकपाका दाङका जिल्ला इन्चार्ज जीवन गौतम मध्यरातमा सडकमा निस्किएका छन ।
निकै ठूलो कठिनाइ सहेर लामो समय पैदल यात्रामा रहेका साविक राप्ती अञ्चलको रुकुम, रोल्पा सल्यान र प्युठानका यात्रुको उद्दारका लागि घोराही उपमहानगरपालिका वडा नम्बर १५ ला अध्यक्ष रमेश पाण्डेय सहित इन्चार्ज गौतम सडकमा आएका हुन ।

विभिन्न कठिनाइ सहेर यात्रा गरेका यात्रुहरुलाइ इन्चार्ज गौतमले आफू अध्यक्ष रहेको दाङको सरकारी बिद्यालय माबी रझेनामा ब्याबस्थापन गर्ने छन भने यात्रुहरुको चाप हेरेर जेसिज भवन र साइ मन्दिरमा ब्याबस्थाप्पन गरोने छ ।
अलपत्र यात्रुहरुलाइ आज एकरात बाँस बसालेर भोलि गन्तब्य तर्फ पठाउने इन्चार्ज जीवन गौतमले बताए ।