Indrenionline.com

नेपालमा फसकेका आफ्ना नागरिकलाई स्वदेश लैजादै जर्मन

काठमाडौं, १४ चैत । कतार एयरको विमान त्रिभुबन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण गरेको छ ।

नेपालमा रहेका जर्मन पर्यटकलाई स्वदेश लैजान विमान यहाँ आएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।  नेपालस्थित जर्मन दूताबासले चाटर्ड गरी सो विमानबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउन लागेको हो ।