काठमाडौं, १२ चैत्र । नेपालमा कोरोना भाइरसको संक्रमितिक संख्या पुगेको छ । दुबईबाट आएको एक जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाभाइरस कोभिड–१९ संक्रमण ती व्यक्तिको रिपोर्ट मंगलबार नै आएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बुधबार मात्रै सार्वजनिक गरेको हो ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ६ सय ८७ जनाको नमुना परीक्षण गरिएको छ ।