काठमाडौं, ६ चैत । लोकसेवा आयोगले पनि चैत्र ८ गतेदेखि हुने लिखित परीक्षा स्थगित गरेको छ ।
पूर्वनिर्धारित निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षा चैत ८ गतेदेखि सुरू भई मसान्तसम्म सकिने तालिका थियो।