काठमाडौं, १ चैत्र । बिल गेट्सले माइक्रोसफ्टको कार्यकारी महानिर्देशकबाट राजीनामा दिएका छन् ।
फोब्र्स पत्रिका अनुसार उनी विश्वका दोश्रो धनी व्यक्तिको रुपमा चित्रण भएका थिए । अमेजनका संस्थापक जेफ बेजोस्पछि बिल गेट्सको १०३।६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ । एजेन्सी