काठमाडौं, २९ फागुन । विश्वव्यापी फैलदै गएकोकोरोना भाइरससँगै अमेरिकाले बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध लगाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजन सम्बोधन मार्फत सो प्रतिबन्धको घोषणा गर्दै सबै खाले युरोप यात्र माथि ३० दिनका लागि प्रतिबन्ध लगाइएको बताएका छन् ।