सुकुम्वासीहरुले राज्यले सुकुम्वासीहरुको वसोवासको ग्यारेन्टी गर्नु पर्ने सुकुम्वासीहरुले माग गरेका छन । शनिवार घोराही ७ वाहुनडाँडाँ आयोजित गाँउ भुमि अधिकार मञ्च गठनको उद्घाटन सत्र लाई सम्वेधन गर्दै सुकुम्वासी एंव भुमि अधिकारी यस्तो माग गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य देउमन परियारले राज्यले भुमि विहिन सुकुम्वासीहरु लाई उपेक्षा गरेको भन्दै भुमि विहिन समुदायको अधिकार स्थापितका लागि राज्य तत्पर हुनु पर्नेमा जोड दिए । घरजग्गा नभई जो सुकुम्वासी छ ।
स्थानिय समाज सेवी झुमा गुरुङको अध्यक्षता सम्पन्न कार्यक्रममा वोल्ने वक्ताहरुले भुमि विहिन समुदायकाहरु अव एक भई भुमि अधिकार प्राप्तीका लागि संघर्ष गर्नु पर्नेमा जोड दिएका थिए । समाज सेवी यमराज दमाई र फौज सिंह दमाई , झुमा गुरुङ र गिता थापा , अभियान कर्ता शान्ती परियार अध्यक्षतामा गठन , कार्यक्रम टोल विकास संस्थाकी अध्यक्ष झुमा गुरुङ , नेकपा माओवादी केन्द्रका पार्टी सदस्य देउमन परियार , सम्पुर्ण भुमि अधिकार वाट वञ्चित समुदायहरु एक हौऔ । स्वागत तिला थापा समाज सेवी , सहजीकरण देउमन परियारले गरेका थिए ।