सिन्धुपाल्चोक, २५ असार
सिन्धुपाल्चोकको भोटेकोसी नदीले नेपाल–चीन सीमा क्षेत्रका थप १५ घर बगाएको छ ।
भोटकोसीले नदीको वहाब परिर्वतन गरेपछि आसपासका घर कटान गर्दै लैजान थालेको छ । यसैबीच सीमा क्षेत्रमा विस्थापित भएर बसेका स्थानीयको उद्धार कार्य जारी छ ।।