काठमाडौं, १ फागुन । धादिङको गजुलीमा भएको स्कुटर दुर्घटनामा नायिका महिमा सिलवालको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते नायिका महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र बहिनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।