काठमाडौ, १ फागुन । तत्कालिन दश वर्षे जनयुद्धका सुप्रिम कमाण्डर एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब जनयुद्धको नक्कलमा कुनै विद्रोह सम्भवन भएको बताएका छन् ।
जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा जनताको आवश्यकता र नेतृत्वको सही विचारका आधारमा हुने भन्दै उनले अब त्यो सम्भव नभएको दावी गरे ।