काठमाडौं, २८ माघ । प्रहरी महानिरीक्षक (आईजीपी) मा ठाकुर ज्ञवाली नियक्त भएका छन् । उनलाई आज मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आईजीपी पदमा नियुक्त गरेको हो ।