काठमाडौं, २६ माघ । चीनमा महामारीको रुपमा देखिएको कोरोना भाइरसबाट मर्नेहरुको संख्या ८ सय ११ पुगेको छ भने विश्वभर ३७ हजार ५ सय मानिस संक्रमित छन् ।
हुबेईमा अहिलेसम्म कोरोनाको कारण सबैभन्दा धेरैको मृत्यु भएको छ । कोरोनाबाट चीनसँगै विश्वका अन्य २७ देशमा पनि यसका रोगी भेटिएका छन् ।