इन्द्रेणी संवाददाता
दाङ, १६ माघ । आज माघ शुक्ल पञ्चमी अर्थात विद्याकी देवी सरस्वतीको पूजाआरधाना गर्ने दिन । आज विभिन्न स्कूल तथा शिक्षालयमा विद्याकी देवी सरस्वतीको पुजाआराधान गरिदैछ ।
आजको दिनमा आफ्ना बालबालिकालाई अक्षर सिकाउदै भर्ना गर्ने चलन पनि रहेको छ । सरस्वती पूजासहित यो दिन कामरतिको पनि पूजा गर्ने प्रचलन छ ।