एजेन्सी । इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको छ ।
प्राविधिक समस्याका कारण विमान दुर्घटनाग्रस्त बनेको इरानको मिडियाले जनाएका छन् । विमानमा १८० यात्रु र चालक दलका सदस्यहरु रहेको बताइएको छ ।