काठमाडौं, १८ पुस। प्रहरीलाई ज्यान मार्ने धम्की दिने चरी समूहका गुण्डा राते भनिने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई नयाँबजार बस्दै आएका श्रेष्ठलाई बिहीबार राती १० बजे ठमेलबाट पक्राउ गरिएको हो ।