काठमाडौं, १२ पुस । नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले पटक पटक बैठक गरेपछि कांग्रेस केन्द्रीय समिति बैठकले १४ औँ महाधिवेशनको मिति घोषणा गरेको छ ।
महाधिवेशन कार्यतालिका
– ९ मंसिर ०७७ : वडा अधिवेशन
– ११ मंसिर : गाउँपालिका र नगरपालिका
– १५ मंसिर : ३३० प्रदेश क्षेत्र
– १७ मंसिर : १६५ प्रतिनिधिसभा क्षेत्र
– २५ मंसिर : ७७ जिल्ला
– १५ पुस : ७ प्रदेश
– ७–१० फागुन : १४औँ महाधिवेशन