काठमाडौं, ११ पुस । आज वस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । बैठक पुस १६ गते दिउँसो १ः०० बजेलाई सरेको छ ।
शुक्रबार संसद सचिवालयले सूचना टाँस गरि बैठक आगामी पुस १६ गते बुधबार दिउँसो १ः०० बस्ने जनाएको छ ।