काठमाडौं, ८ पुस । समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादबले राजिनामा उदएका छन् । यादवले आज प्रधानमन्त्रीलाई सम्बोधन गरेर राजिनामा दिएको एक विज्ञप्तिबाट जानकारी गराएका छन् ।
यसैबीच समाजवादी पार्टीबाट सरकारमा सहभागी अर्का मन्त्री मोहमद इश्तियाक राईले पनि राजिनामा दिएका छन् ।