धनुषा बम बिस्फोटमा परि घाइते भएका प्रहरी निरीक्षक अमिर दहालको मृत्यु भएको प्रहरी कार्यालय धुनषाको जनाएको छ । उनको धरानस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
धनुषा अपडेट : घाइते प्रहरी निरीक्षकको पनि मृत्यु