पोखरा, २३ मंसिर । पोखरामा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत स्वर्ण पदकका लागि भएको महिला फुटवल प्रतिस्पर्धामा भारतसँग नेपाल २-० ले पराजित वेहोरेको छ ।
पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफको सुरूवातमा नै अर्को गोल खायो । भारतका लागि बाला देवीले नै खेलको ५६ मिनेटमा दोस्रो गोल गरिन् ।