इन्द्रेणी संवाददाता
दाङ, २१ मंसिर । दाङमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
उनको उपचारका क्रममा घोराहीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । साथै मोटरसाइकलको पछाडि सवार घोराही १८ का अमृत चौधरी गम्भीर घाइते छन् । उनलाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।