बारा, १७ मंसिर । गढीमाई दर्शन गर्न आएका एक दर्शनार्थीको ट्रयाक्टरले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नम्बर–५ का ६० बर्षिय राजा राय रहेको हो ।