बागलुङ, १६ मंसिर । बागलुङ क्षेत्र नम्बर २ (ख) मा प्रदेश सदस्यका लागि भएको उपनिर्वाचनमा बाम गठबन्धनको साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही विजयी भएका छन् ।