सल्यान, १५ मंसिर । स्थानीय तहको नीति निमार्ण प्रक्रिया अर्थपूर्ण, सहभागीतात्मक र जनमुखी बनाउनुपर्नेमा कपुरकोटमा छलफल भएको छ । शुशासनमा नागरिक सहभागीता कार्यक्रम अन्तर्गत भएको छलफल कार्यक्रममा नागरिक समाजको पनि नीति निर्माण प्िरक्रयामा अर्थपूर्ण सहभागीता हुनुपर्ने र निर्माण भएका ऐन, नियमको कार्यान्वयनमा सबैको साथ हुनुपर्ने विषयमा छलफल भएको हो ।
उनले सडक, भवन निर्माणदेखि कुनै समूहलाई अनुदान दिनका लागि समेत कानुन आवश्यक पर्ने जनाउँदै नागरिकलाई सहज तरिकाले सेवा सुविधा प्रदान गर्न आफुहरुले विभिन्न ऐन निर्माण गरेको जनाए । आगामी हिउदे सभाबाट केहि ऐन तथा कार्यविधि ल्याउने तयारिमा रहेको समेत अध्यक्ष सेनले जानकारी दिए । ।