काठमाडौं, १४ मंसिर । नेपाल कम्य्निष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । उनी २४ मंसिरमा नेकपाका चार दर्जनभन्दा बढी नेता कार्यकर्तासहित चीन जाने तयारी छ ।