काठमाडौँ, २३ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सङ्घीय संसद् अधिवेशन आह्वानसँगै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ । अधिवेशन आह्वान भएपछि सभामुखको निर्वाचनअघि नै राजीनामा गराउने तयारी गरेको हो ।