काठमाडौं, २२ कार्तिक । भारतले नेपालको नालापानी, लिपुलेक, लिम्पियाधुरालगायतलाई आफ्नो क्षेत्रमा समावेस गरी नयाँ नक्सा सार्वजनिक गरेपछि यसको विरोधमा चर्काे आलोभना भइरहेको छ ।
सो क्रममा उनीहरुले धर्ना कार्यक्रममा प्रदर्शनकारीहरुले भारतीय विस्तारवाद मुर्दावाद, कालापानी ,लिम्पियाधुरा, लिपुलेक हाम्रो हो, गो ब्याक इण्डिया जस्ता चर्का नारा लगाएका थिए। आन्दोलनरत अनेरास्ववियुले २४ गते परराष्ट्रमन्त्री र २५ गते नेपाल स्थित संयुक्त राष्ट्रसंघको कार्यालयलाई ध्यानाकर्षण पत्र दिने कार्यक्रम रहेको छ ।