बारा, १७ कार्तिक । बारामा एक बुबाले आफ्नै छोरीलाई बलात्कार गरेका छन् ।कोल्हवी नगरपालिकामा आफ्नैै छोरीलाई करणी गरेको अभियोगमा बारा प्रहरीले बुवालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोल्हवीको प्रहरीको टोलीले पीडित युवतीको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी प्रवक्ता रंजितसिंह राठौरले बताए ।