रुकुम, ५ कार्तिक । प्रहरीले रुकुम पूर्वमा एक महिलालाई पाँच किलो चरेससहित पक्राउ गरेको छ। पुथाउत्तरगंगा गाउँपालिका १२ को क्युबाङबाट पक्राउ परेकी २७ वर्षीया सिला सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।