काठमाडौं, १ कार्तिक । विमान ढिलो भएको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गर्ने प्रतिनिधिसभा सांसद प्रमोद साह साधारण तारेखमा रिहा भएका छन् । आज भएको थुनछेक बहसपछि जिल्ला अदालत धनुषाले उनलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो ।