काठमाडौं, २८ असोज । नेपाली क्रिकेट टिमका कप्तान पारस खडका पदबाट राजिनामा दिएका छन् । उनले सामाजिक सञ्जाल फेसवुकबाट एक प्रेस विज्ञप्ती जारी पदबाट राजिनामाको घोषणा गरेका छन् ।